बकैयामा प्रदेशस्तरको अस्पताल बनाउन माग

मकवानपुरको बकैयामा प्रदेशस्तरको अस्पताल बनाउन माग गरिएको छ । बकैया गाउँपालिका उपाध्यक्ष एवम् माओवादी केन्द्र बकैया अध्यक्ष भक्तबहादुर खत्रीले बकैया आधारभूत अस्पताललाई स्तरबृद्धि गरेर प्रदेशस्तरको अस्पताल बनाउन माग गरेका हुन् । प्रदेशको राजधानी हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित […]


लोकसेवा

Vacancy