स्थानीय तह चुनावमा पाँचदलीय गठबन्धन सफल हुँदा मकवानपुरमा तीन दशक लामो एमाले वर्चस्व भत्किएको छ । गठन्धनको फाइदा उठाउँदै नेपाली कांग्रेस मकवानपुरको राजनीतिक इतिहासमै पहिलो पटक ठूलो पार्टी बनेको छ । बहुमत पालिका र वडाध्यक्ष जित्दै कांग्रेस ठूलो पार्टी बनेको हो । १० वटै पालिकाको मतपरिणामअनुसार कांग्रेसले ५ वटा स्थानीय तह र ४४ वटा वडाध्यक्ष जितेको छ ।
गत निर्वाचनमा ६ वटा पालिका जितेको एमाले यसवर्ष दुई वटामा सीमित बनेको छ । एमालेले जिल्लाभर ३३ वटा वडा मात्रै जित्यो । २०७४ अघि कांग्रेस जिल्लाको तेस्रो पार्टी थियो । गत निर्वाचनपछि कांग्रेस दोस्रो स्थानमा उक्लिँदै यसपाली जिल्लाकै ठूलो पार्टी बनेको हो । जिल्लाको १०२ वडामध्ये सबैभन्दा धेरै वडामा नेपाली कांग्रेसले जीत हात पारेको छ । कांग्रेसले ४४,एमालेले ३३, माओवादीले २४ र नेकपा एकीकृत समाजवादीले एउटा वडामा जीत हात पारेको हो ।
नेपाली कांग्रेसले जितेका वडाहरू
- इन्द्रसरोबर–१ मा सुवास थापा (कांग्रेस)
- इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ (कांग्रेस)
- ईन्द्रसरोवर–५ दुधराज तितुङ (कांग्रेस)
- भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान (कांग्रेस)
- भीमफेदी–६ मा सोमबहादुर घलान (कांग्रेस)\
- भीमफेदी–७ मा मित्रबन्धु सिन्जाली (कांग्रेस)
- कैलाश–१ मा तेज बहादुर ब्लोन (कांग्रेस)
- कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ (कांग्रेस)
- कैलाश–७ मा उदास भोलन (कांग्रेस)
- कैलाश–८ आशिष प्रजा (कांग्रेस)
- कैलाश–९ मा भुवनसिं घलान (कांग्रेस)
- मकवानपुरगढी–१ मा आइत सिंह लो (कांग्रेस)
- मकवानपुरगढी–२ मा बखानसिं पाख्रिन (कांग्रेस)
- मकवानपुरगढी–५ मा दिपेश दाहाल (कांग्रेस)
- मकवानपुरगढी–६ मा कृष्ण बजगाई (कांग्रेस)
- मकवानपुरगढी–७ मा सूर्यबहादुर रुम्बा (कांग्रेस)
- मकवानपुरगढी–८ मा कुमार घिसिंङ (कांग्रेस)
- थाहा–६ मा राजेन्द्रभक्त श्रेष्ठ (कांग्रेस)
- थाहा–७ मा शिवराज गोले (कांग्रेस)
- थाहा–१२ मा टिकाराम स्याङ्तान (कांग्रेस)
- बकैया–५ मा लक्ष्मी जिम्बा (कांग्रेस)
- बकैया–९ मा टंकध्वज लोप्चन (कांग्रेस)
- बकैया–१० मा कमला वाइवा (कांग्रेस)
- बकैया–११ गोपाल नेसुर (कांग्रेस)
- बकैया–१२ मा ज्ञानेन्द्र बजगाई (कांग्रेस)
- राक्सिराङ–२ मा बुद्धराम मुक्तान (कांग्रेस)
- राक्सिराङ–५ मा हरिबहादुर प्रजा (कांग्रेस)
- राक्सिराङ–७ मा रामबहादुर प्रजा (कांग्रेस)
- राक्सिराङ–९ मा रामकुमार वाल्चा थिङ (कांग्रेस)
- मनहरी–१ मा शिव प्रसाद खनाल (कांग्रेस)
- मनहरी–३ मा अनन्त अर्याल (कांग्रेस)
- मनहरी–६ मा यादव थपलिया (कांग्रेस)
- मनहरी–७ मा ठाकुर तितुङ (कांग्रेस)
- मनहरी–८ मा नारायण उप्रेती (कांग्रेस)
- मनहरी–९ मा राजकुमार श्रेष्ठ (कांग्रेस)
- बागमती–७ मा उत्तर लामा (कांग्रेस)
- हेटौंडा–१ मा सविन न्यौपाने (कांग्रेस)
- हेटौंडा–२ मा विष्णुगोपाल महर्जन (कांग्रेस)
- हेटौंडा–३ मा ढलक थापा (कांग्रेस)
- हेटौंडा–६ मा विष्णुप्रसाद दाहाल (कांग्रेस)
- हेटौंडा–७ मा दामोदर गौतम (कांग्रेस)
- हेटौंडा–८ राम थापा (कांग्रेस)
- हेटौंडा–१६ मा रामकृष्ण कोइराला (कांग्रेस)
- हेटौंडा–१७ मा उद्धव सत्याल (कांग्रेस)
नेकपा एमालेले जितेका वडाहरू
- इन्द्रसरोवर–३ मा प्रताप भोम्जन (एमाले)
- इन्द्रसरोवर–४ मा चन्द्रकुमार बल (एमाले)
- भीमफेदी–२ मा काशी राम बज्यु (एमाले)
- भीमफेदी–४ मा सागर पाण्डे (एमाले)
- भीमफेदी–५ मा जाहारसिं लामा (एमाले)
- भीमफेदी–८ मा बिष्णुबहादुर लामा (एमाले)
- भीमफेदी–९ मा प्रकाश पुडासैनी (एमाले)
- कैलाश–५ मा छेकु लामा (एमाले)
- कैलाश–६ मा रामबहादुर गोङ्वा (एमाले)
- कैलाश–१० मा सूर्य बहादुर ब्लोन (एमाले)
- मकवानपुरगढी–३ मा भागवत घिमिरे (एमाले)
- मकवानपुरगढी–४ मा अर्जुन प्रसाद तिमल्सिना (एमाले)
- थाहा–५ मा विष्णुबहादुर गुरूङ (एमाले)
- थाहा–८ मा हेमकुमार थिङ (एमाले)
- थाहा–१० मा हिरा बहादुर गमाल (एमाले)
- बकैया–३ मा भुमलसिं घलान (एमाले)
- बकैया–४ मा राजन दंगाल (एमाले)
- बकैया–६ मा फुलबहादुर भोम्जन (एमाले)
- राक्सिराङ–१ मा बाबीराम मुक्तान (एमाले)
- राक्सिराङ–३ मा उत्तम वाइवा (एमाले)
- राक्सिराङ–४ मा संजय कोइराला (एमाले)
- हेटौंडा–४ मा नवीन सिग्देल (एमाले)
- हेटौंडा–५ मा सुशील घिमिरे (एमाले)
- हेटौंडा–१४ मा दिपक खड्का (एमाले)
- हेटौंडा–१५ मा सुनिल मोक्तान (एमाले)
- हेटौंडा–१८ मा अनिल बानियाँ (एमाले)
- हेटौंडा–१९ मा नरनाथ सुवेदी (एमाले)
- हेटौंडा–१० मा फुर्वा दोर्जे लामा (एमाले)
- हेटौंडा–११ मा जुना दाहाल (एमाले)
- हेटौंडा– १३ मा पेम्बा लामा (एमाले)
- बागमती–६ मा टेकबहादुर डिम्डुङ (एमाले)
नेकपा माओवादी केन्द्रले जितेका वडाहरू
- भीमफेदी–३ मा प्रितिलाल लामा (माओवादी)
- कैलाश–३ मा देवलाल बल (माओवादी)
- कैलाश–४ मा तिलकबहादुर मोक्तान (माओवादी)
- थाहा–१ मा हेरमान गोपाली (माओवादी)
- थाहा–२ मा बमबहादुर सिंतान (माओवादी)
- थाहा–३ मा हिरेन्द्र रायमाझी (माओवादी)
- थाहा–४ मा नारायण लामा (माओवादी)
- थाहा–९ राजकुमार बलामी (माओवादी)
- थाहा–११ मा दिनेश बल (माओवादी)
- बकैया–१ मा आशिश तितुङ (माओवादी)
- बकैया–२ मा विश्वराज स्याङतान (माओवादी)
- बकैया–७ मा मानबहादुर सिन्तान (माओवादी)
- बकैया–८ मा विष्णु नेगी (माओवादी)
- राक्सिराङ–६ मा अक्कलबहादुर मोक्तान (माओवादी)
- राक्सिराङ–८ मा युसाई प्रजा (माओवादी)
- मनहरी–२ मा राजकुमार पाख्रीन (माओवादी)
- मनहरी–४ मा प्रकाश थापा (माओवादी)
- मनहरी–५ मा दिपेन्द्र अधिकारी (माओवादी)
- बागमती–१ मा यहुन्ना राई (माओवादी)
- बागमती–२ मा जनक पहरी (माओवादी)
- बागमती–३ मा कमानसिं पाख्रिन (माओवादी)
- बागमती–४ मा दन्तलाल माझी (माओवादी)
- बागमती–५ मा विजय भोलन (माओवादी)
- हेटौंडा–१२ मा ललित घलान –माओवादी
नेकपा एकिकृत समाजवादी
- हेटौंडा–९ शुकराम केसी

















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्