सर्वोच्च अदालतले विभिन्न पदमा कार्यरत राजपत्र अनंकित कर्मचारीहरूको काज सरुवा गरेको छ। सर्वोच्च अदालतको मंसिर २ गतेको निर्णयअनुसार कर्मचारीहरूको काज सरुवा गरिएको हो।

अदालतले काज सरुवासम्बन्धी सूचना जारी गर्दै नायब सुब्बा, पुस्तकालय सहायक, सर्भेक्षक, कम्प्युटर अपरेटर, डिठ्ठा तथा तामेलदार पदमा कार्यरत कर्मचारीहरूलाई विभिन्न जिल्ला अदालत, उच्च अदालत तथा अन्य न्यायिक निकायमा खटाएको जनाएको छ।

हेर्नुहोस् नामावलीः

powered by Advanced iFrame

 

पालिका प्रेस
थप जानकारी