मकवानपुरको थाहा नगरपालिकामा भएको नवौँ संस्करणको अन्तरपालिका जिल्लास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधिका हेटौँडा उपमहानगरपालिकाले चुमेको छ । बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा भएको फाइनलमा एसआरजी आग्रालाई पराजित गर्दै हेटौंडाले उपाधी जितेको हो।
थाहा नगरपालिका–२ फेदीगाउँमा भएको फाइनल खेलमा २६–२४ ,२५–१६ ,२५–१२ अन्तरले एसआरजी आग्रालाई हेटौंडा उपमहानगरपालिकाले पराजित गरेको हो ।















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्