बागमती प्रदेश सरकारले ठूलो संख्यामा लेखा समूहका कर्मचारीहरुको सरुवा गरेको छ ।

प्रदेश सरकारले लेखा समूहका सह लेखापाल, लेखापाल र सहायक लेखा अधिकृत गरी २ सय कर्मचारीहरुको एकै पटक सरुवा गरेको छ ।

सचिवस्तरीय निर्णयबाट शुक्रवार गरिएको सरुवाको सूची अनुसार, विभिन्न जिल्लास्थित कार्यालयमा कार्यरत कर्मचारीहरुका अलवा जिल्लास्थित विभिन्न निर्देशनालय, केन्द्र, अस्पताल लगायतका निकायमा कार्यरत रहेका ती कर्मचारीहरु सरुवा गरिएको हो ।

नामावली:

powered by Advanced iFrame

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी