बागमती प्रदेश वन सेवाका नवौँ र दशौँ तहका २८ जना कर्मचारीको सरुवा गरिएको छ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरणअनुसार २०८३ मंसिर ३ गतेको निर्णयबमोजिम ती कर्मचारीको पदस्थापन गरिएको हो।

सूची :

powered by Advanced iFrame

 

 

पालिका प्रेस
थप जानकारी