राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि ९० जना कर्मचारी माग गरेको छ । विभागले आज एक सूचना जारी गर्दै नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको हो ।

विभागले अनुसन्धान अधिकृत ४० जना र अनुसन्धान सहायक ५० जना मागेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि असोज १२ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर असोज १९ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

 हेर्नुहोस् सूचना :

पालिका प्रेस
थप जानकारी