मकवानपुरको थाहा नगरपालिकाको इन्द्रायणी चौरमा भईरहेको तीनवर्षे इन्द्रायणी मेलाको दोस्रो दिन बलीसहितका पुजा गरिएको छ । गएराती गुठीको र विहानबाटै सर्वसाधारणको पुजा गरिएको पुजारी राजकुमार श्रेष्ठले जानकारी दिए ।
आजराती पनि मन्दिरमा पुजाआजासहित होम गर्नुपर्ने पुजारी श्रेष्ठले बताए । पुजासकेर विहानीपख गुठारहरु जम्मा भएर मन्दिर परिसरमै टाउको भोज गरी पुजा थन्क्याउने चलन छ । २० मंसिर विहान झिसमिसैमा पालुङको गुठीयारहरुले मन्दिरमा पुजाआजा गरी दिप प्रज्वलनसहित घरघरमा भित्रुयाएपश्चात् विधिवत पुजा समान हुनेछ । २० मंसिर दिउँसो नै मन्दिरमा ल्याइएको थर पनि फर्काउने चलन ।
हेर्नुहोस दोस्रो दिनको चहलपहल समेटिएको फोटोहरुः









































































विशाल रायमाझी 











प्रतिक्रिया दिनुहोस्