मकवानपुरको थाहा नगरपालिकाको इन्द्रायणी चौरमा तीनवर्षे मेला १८ मंसिरबाट शुरु भएको छ । थाहानगरकोे इन्द्रायणी चौरमा मेला शुरु भएको हो । स्थानीय देउला र नेवार समुदायले विधिपूर्वकको पुजासहित मेला शुरु भएको हो ।
मेलाको पहिलो दिन १८ मंसिरमा इन्द्रायणी चौरमा रहेको रथ ल्याइएको छ । अब दोस्रो दिन सर्वसाधारणको मुख्य पुजा, तेस्रो दिन रथ उठाउने तान्त्रिक विधि सहितको पुजा हुने गर्दछ । मंसिर पुर्णिमाको दिनदेखि मेला लाग्ने गर्छ ।
दामन पालुङको मध्यभागमा पर्ने इन्द्रायणी माईको चौरमा लाग्ने जात्रामा पालुङको नेवार तथा देउला समुदायले विधिपूर्वक पुजाआजासहित गणेश, इन्द्रायणी, कुमारी र कालाभैरबको रथारोहण गर्दछन भने गोपालीगाउँको सेति गणेशको रथारोहण पनि गर्ने गरिन्छ ।
हेर्नुहोस फोटोहरुः











































































गणेश विष्ट 










प्रतिक्रिया दिनुहोस्