हेटौंडा उपमहानगरपालिकाले ७ असारमा नगर सभा बोलाउने भएको छ । १७ जेठमा भएको हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकाको ८३ औं बठैकले असार ७ गते १९औं नगर अधिवेशन आव्हान गर्ने निर्णय गरेको हो ।
बैठकले आथिर्क वर्ष २०८२/०८३ को हालसम्म कलु अनुमानित आयतर्फ सघंीय सरकारबाट प्राप्त अनदुान, प्रदेश सरकारबाट प्राप्त अनदुान र आन्तरिक श्रोत गरि १ अर्ब ७८ करोड २३ लाख ६६ हजार रुपैयाँ ६०.७२ प्रतिशत आम्दानी भएको र व्ययतर्फ १ अर्ब २७ करोड ३६ लाख ७९ हजार अथार्त ४३.३९ प्िरतशत खर्च भएको जनाएको छ ।
यस्तै यसअघिको बैशाख गतेको ८२आंै नगर कार्यपालिका बठैकबाट भएका निणर्यहरुको कायानर््वयनका सम्बन्धमा समीक्षा गर्दै बाँकी काम शीघ्र कायानर््वयन गर्न निदर्शेन दिने निणर्य गरिएको छ । आगामी आथिर्क वर्षका लागि वडाहरुका लागि बजेट सिलिङ तोकिइसकेको बताउँदै आन्तरिक आयतर्फको राजश्व परामर्श समितिबाट पालिकाका विभिन्न समितिहरुमा आगामी बजटे कार्यक्रममा केके समावेश गर्ने भन्ने आन्तरिक छलफल समेत भइरेको बताइएको छ ।


















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्