लोक सेवा आयोगले उपसचिवको कार्यक्षमताको मुल्यांकनद्वारा हुने बढुवा प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ।

आयोगले राजपत्रांकित द्वितीय श्रेणी (प्राविधिक), नेपाल वन सेवा, नेशनल पार्कस एण्ड वाइल्ड लाइफ (ने.पा. एण्ड वा.ला.) समूहतर्फ उपसचिव वा सो सरह पदको कार्यक्षमताको मुल्यांकनद्वारा हुने बढुवाको प्रक्रिया सुरु भएको जनाएको छ ।

हेर्नुहोस् सूचना !

पालिका प्रेस
थप जानकारी