मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रको तर्फबाट हिरेन्द्र सरायमाझीवडा अध्यक्षमा विजयी भएका छन् । यद्यपि आयोगले नतिजा घोषणा गरिसकेको छैन ।
१ हजार ९६३ मत खसेको थाहा–३ मा रायमाझी विजयी भएका हुन् । ३ नम्बर वडामा यसअघि पनि माओवादीले जितेको वडा हो । यससंगै थाहाका १२ मध्ये ३ वटा वडामा माओवादीले जित हासिल गरिसकेको छ ।
रायमाझी अखिल क्रान्तिकारी मकवानपुर जिल्ला समिति का पुर्ब अध्यक्ष समेत हुन भने पार्टीको वडा अध्यक्ष हुन् ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्