कुलेखानी, फाखेल, हुमाने, फर्पिङ सडक खण्ड हुँदै काठमाडौं जाने सडक दुई महिना बन्द हुने भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाल१३ पुसमा सूचना जारी गर्दै सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको कार्य निरन्तर चलिरहेकोले सडक बन्द रहने बताएको छ ।
पुस १६ गतेदेखि फागुन १५ गतेसम्म सम्पूर्ण सवारी साधनहरू पूर्ण रुपमा आवतजावत बन्द रहने र सवारी साधनहरू अन्य बैकल्पिक सडकको प्रयोग गरी आवागमन गर्न सुचना प्रकाशित गरिएको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले बताए ।




















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्