मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी ड्याम नजिक पीकअप डिआइ गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
इन्द्रसरोवरमा ना ४ च २३१५ नम्बरको गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
अरु दुइ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरु मध्य हेटौंडा अस्पतालमा ल्याइपुर्याएका तीन जनाको र एक जनाको काठमाण्डौं स्थीत ट्रमा सेन्टरमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।


















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्