मकवानपुर थाहा नगरपालिकामा निर्वाचित नगर प्रमुख तथा उपप्रमुखले स्वर्गिय रुपचन्द्र विष्ट (रुदाने)को शालिकमा माल्यार्पण गरेका छन् ।
थाहा आन्दोलनका प्रणेता विष्टको शालिकमा विजय जुलुससहित पुगेका नगर प्रमुखका विजेता विष्णु बहादुर विष्ट ‘आदर्श’ तथा नगर उपप्रमुखका विजेता भरत गोपालीले शालिकमा माल्यार्पण गरेका हुन् ।
नगरपालिकाको नाम उनै विष्टको दर्शन ‘थाहा’ बाट राखिएको हो ।



















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्