मकवानपुर थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस गठबन्धनको मेयर पदका उमेद्वार विष्णु बहादुर विष्टको अग्रता कायमै छ ।

उनले १ हजार ६ सय २६ मतले अग्रता लिएका छन् ।

पालिका प्रेस
थप जानकारी