नेकपा माओवादी केन्द्र थाहानगरले नगरको १२ वटै वडाको अध्यक्षको उमेद्वार टुंग्याएको छ । माओवादी थाहानगरका अनुसार वडा अध्यक्षसहित सदस्यहरु र गठबन्धनको निर्णयानुसार उमेद्वारी मनानेनयन १२ वैशाखमै हुन्छ ।

माओवादीले हालको वडा नम्बर १ को मात्र वडा अध्यक्षले दोहो¥याएका छन् । अरु पराजित र २०७४ मा पराजित र नयाँ अनुहारहरु रहेका छन् ।

पढ्नुहोस वडा अध्यक्षका उमेद्वारहरु

  • वडा नम्बर १ :
    • हेरमान गोपाली
  • वडा नम्बर २ :
    • बम बहादुर सिन्तान
  • वडा नम्बर ३ :
    • हिरेन्द्र रायमाझी
  • वडा नम्बर ४ :
    • नारायण तामाङ्ग
  • वडा नम्बर ५ :
    • मानसिँ दोङ्ग
  • वडा नम्बर ६ : 
    • ईन्द्र बहादुर श्रेष्ठ
  • वडा नम्बर ७ :
    • बिनायक गोले
  • वडा नम्बर ८:
    • सुमन कार्की
  • वडा नम्बर ९ :
    • राजकुमार बलामी
  • वडा नम्बर १० :
    • मंगलाल गोपाली
  • वडा नम्बर ११ :
    • दिनेश बल
  • वडा नम्बर १२:
    • हिरामान घलान
पालिका प्रेस
थप जानकारी