मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ जनप्रतिनीधि विहिन भएको छ ।
वडा नम्बर २ का वडा अध्यक्ष गुप्त बहादुर कार्की, सदस्यहरु बमबहादुर सिन्तान, जानुका ढकाल, विष्णु बहादुर थापा र सिर्जना वि.क.ले राजिनामा दिएपछि वडा नम्बर २ जनप्रतिनीधि विहिन भएको हो ।
जनप्रतिनीधि विहिन भएपछि त्यस्तो अवस्थामा स्थानीय सरकार संचालन ऐनको दफा ११६ बमोजिम पालिकाका कुनै एक कर्मचारीलाई वडाध्यक्षको कामकाज गर्न तोक्न सकिने व्यवस्था रहेको छ ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्