प्रेस काउन्सिल नेपालले विभिन्न शीर्षकमा अनुदान र लेखन वृत्तिका लागि आवेदन माग गरेको छ ।
काउन्सिलले यसवर्ष ३० वटा ल्यापटप र ६ वटा क्यामेरा खरिदमा ४० प्रतिशतसम्म अनुदान दिने भएको छ भने अन्य १० जनालाई लेखन वृत्ति र ७ जनालाई सोधपत्रमा अनुदान दिने जनाएको छ । त्यस्तै, एउटा सञ्चार केन्द्र स्थापनाका लागि अनुदान कार्यक्रम रहेको जनाएको छ ।

























































प्रतिक्रिया दिनुहोस्