थाहा नगरपालिका वडा नम्बर ६ मा नेपाल सितोरियो कराँते संघ (बज्रवाराही दोजो) गठन भएको छ । खेलाडीहरुको भेलाले किरण कुमार बलामीको अध्यक्षतााम समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा सुरेन्द्र थापा मगर, कोषाध्यक्ष कविन्द्र बलामी, सचिव बबिता बलामी चयन भएकी छन् । सदस्यहरुमा एलिना लामा आशिका आलेमगर, इन्द्रमान बलामी, गुणराज मुक्तान लगायत रहेका छन् ।
समिति १५ सदस्यीय रहेको छ ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्