बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालय हेटौंडाले एकै पटक प्राबिधिक स्तरका १४२ जना कर्मचारी माग गरेको छ ।
स्वास्थ्य निर्देशनालय अन्तरगतका कार्यालयहरुका लागि कर्मचारी माग गरिएको हो । निर्देशनालयले न्युरोलोजिष्ट, मेडिकल जनरलिष्ट, नर्सिङ अधिकृत, जनस्वास्थ्य अधिकृत, स्टाफ नर्ष, ल्याब टेक्निसियन, हलुका सवारी चालक, सुरक्षा गार्ड, फिजिसियन, आयुरबेदीक बिज्ञ, कार्यालय सहयोगि, कम्प्युटर अप्रेटर, फार्मेसी साहायक, डेण्टल सर्जन लगायतका कर्मचारीहरु माग गरिएको हो ।
विस्तृत विवरण यसप्रकार रहेको छ ।



















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्