संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँ तथा नगर कार्यपालिकाले गठन गरेका विषयगत समितिको कार्यसञ्चालनलाई व्यवस्थित गर्न ‘विषयगत समिति (कार्यसञ्चालन) कार्यविधि’को नमूना तयार पारेको छ ।

मन्त्रालयले देशभरका स्थानीय तहलाई यही नमूना कार्यविधि अनुसार आफ्ना पालिकामा बनेका विषयगत समितिको कार्यचालन गर्न आग्रहसमेत गरेको छ ।

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी