थाहा नगरपालिका भित्र रहेको १२ वटा मेलमिलाप केन्द्रको संञ्चालनलाई निरन्तरता दिने नीति लिएको छ । मेलकिलापकर्ताको क्षमता अभिवृद्धि, कानुनी शिक्षा लगायतका कार्यक्रमहरु संचालन गर्ने भएको छ ।
सानातिना समस्याहरु वडातहबाटै न्यायिक निरुपण गर्ने नगरपालिकाको नीति छ । न्यायमा पहुँच, निशुल्क कानुनी सहायता, विवाद समाधान, वैकल्पिक उपाय र मेलमिलाप गर्ने नीति पालिकाको रहेको छ । न्यायिक र अर्ध न्यायिक निकायले गरेको फैसला र मिलापत्रलाई कार्यान्यवनमा ल्याउने, कानुनी राय परामर्शको कार्यलाई निरन्तरता दिने थाहानगरको नीति रहेको छ ।
यो पनि पढ्नुहोस्

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्