पूर्वि मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ४ छतिवनमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

हेटौँडाबाट फापरबाीतर्फ गैरहेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सबार एकजनाको घटनास्थलमै ज्यान गएको हो । घटनाको पुरा विवरण आउन बाँकी छ ।

पालिका प्रेस
थप जानकारी