मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ का नवराज विष्टलाई आर्थिक विकास सेवा सम्मान पाएका छन् । मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विष्ट फोकस नेपालले प्रदान गरेको आर्थिक विकास सेवा सम्मानबाट सम्मानित भएका हुन् ।
लामो समयदेखि सहकारी अभियानमा रही निष्ठा र समर्पणकासाथ राष्ट्र विकास, सहकारी क्षेत्रको विकास तथा सामाजिक सेवामा पु¥याएको योगदानको कदर गर्दै ५ कात्तिकमा काठमाण्डौंमा आयोजना गरिएको सम्मान प्रदान तथा देउसी–भैलो विशेष साँस्कृति समारोहमा विष्टलाई सम्मान गरिएको हो । विष्ट जिल्ला सहकारी संघ ललितपुरका संचालक सदस्य समेत हुन् ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्