नेकपा एमालेबाट ईन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा देवकृष्ण (डीके) पुडासैनी र उपाध्यक्षमा उमा कुमारी लामाले उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन अधिकृतको कार्यालय पुगेर १२ वैशाख दिउँसो पुडासैनी र लामाले उम्मेदवारी दर्ता गराएका हुन्नुर ।
एमाले ईन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर १ मा राजु बस्नेत, २ मा बैकुण्ठ थापा मगर, ३ मा प्रताप भोम्जन, ४ मा चन्द्र कुमार बल र ५ मा राजु लामाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्