मकवानपुरको राक्सिराङ गाउँपालिकाका शिक्षा अधिकृत सरुवा भएका छन् ।

पालिकामा कार्यरत् शिक्षा अधिकृत प्रदिप पराजुली मकवानपुरकै भीमफेदी गाउँपालिकामा सरुवा भएका हुन् ।

अधिकृत पराजुलीलाई २० चैतमा एक कार्यक्रमकाबीच शुभकामनासहित विदाई गरिएको हो । राक्सिराङमा आयोजित फेरिभेटौंला कार्यक्रममा पालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तोला, जनप्रतिनीधि तथा कर्मचारीहरुले शुभकामना दिएका थिए ।

पालिका प्रेस
थप जानकारी