भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत २१ प्रमुख प्रशासकीय अधिकृतसहित ३५ जना उपसचिव तथा सोसरहका कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।

मन्त्रालयले असोज ५ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, स्थानीय तह, जिल्ला समन्वय समिति तथा अन्य सरकारी निकायमा कार्यरत कर्मचारीको सरुवा तथा कामकाजमा खटाएको हो।

नामावलीसहित कार्यालयः

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी