राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय कृषि गणनाका लागि गणकहरुको सर्टलिस्ट प्रकाशन गरेको छ ।

देशभरबाट कृषि गणनाका लागि अनलाईन दरखास्त आव्हान गरेको तथ्याङ्क विभागले १४ चैत्रमा सर्टलिस्ट सार्वजनिक गरेको हो । विभागका अनुसार मकवानपुरका १० स्थानीय तहका लागि ९६ जनाको नाम सर्टलिस्टमा प्रकाशन गरेको हो । जिल्लाको थाहा नगरपालिकामा १० जना सर्टलिस्टमा परेका छन् ।

हेर्नुहोस् मकवानपुरका सर्टलिस्टमा परेकाहरुको नामावलीः

सबै जिल्लाको नामावली पढ्न यहाँ क्लिक गर्नुहोस्

पालिका प्रेस
थप जानकारी