लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १५७ जना कर्मचारीको सरूवा गरेको छ । मन्त्रालयले नयाँ आर्थिक वर्ष लागेपछि नियमित भन्दै एकैपटक १५७ जना वन कर्मचारीको सरूवा गरेको हो ।
वन तथा वातावरणमन्त्री बादशाह कुर्मीको निर्णयअनुसार प्रदेश वन सेवा सहायक तृतीयदेखि अधिकृत आठौं तहसम्मका कर्मचारीको सरूवा गरिएको हो ।
हेनुस् सूची :

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्