प्रदेश सुशासन केन्द्रको आयोजनामा दोलखा जिल्लाको तामाकोशी गाउँपालिकामा लैङ्गिक उत्तरदायी बजेट विषयक दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पालिकाका जनप्रतिनीधिहरु, शाखा प्रमुखहरु तथा सरोकारवालाहरुको सहभाििगता रहेको कार्यक्रम दुई दिन सम्म सञ्चालन भएको थियो । उक्त कार्यक्रममा पालिका अन्तर्गतका ७ जना वडा अध्यक्ष, पालिका उपाध्यक्ष उर्मिला खड्का (केसी) समेतको सहभागिता रहेको थियो ।
कार्यक्रम १५ र १६ मंसिरमा सञ्चालन भएको तामाकोशी गाउँपालिकाका महिला विकास शाखा प्रमुख सचिना न्यौपानेले जानकारी दिइन् ।

























































प्रतिक्रिया दिनुहोस्