आगामी ५ वर्षका लागि थाहा नगरपालिकाकाे मेयरमा विष्णुबहादुर वि्षट र उपमेयरमा भरत गाेपाली निर्वाचित भएका छन् ।

गठबन्धनको तर्फबाट उमेदवार रहेका  विष्टले ९७१९ मत ल्याएर मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अच्युतमप्रसाद ढकालले ७७७१ मत ल्याएका छन् ।

उपमेयर निर्वाचित भरत गाेपालीले ८६०७ मत प्राप्त गरेका छन्  । उनी गठबन्धनको तर्फबाट उमेदवार रहेका थिए । उपमेयरका अर्का उमेदवार कल्पना बलामीले ८५२२ मत ल्याएकी छन् ।

हेर्नुहाेस् मेयर, उपमेयरकाे मत विवरण :

पालिका प्रेस
थप जानकारी