मकवानपुर थाहा नगरपालिकाको नगर प्रमुख पदमा नेकपा माओवादी केन्द्रका उमेद्वार विष्णु बहादुर विष्ट ‘आदर्श’ को करिब पक्का भएको छ । उनी निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका उमेद्वार अच्युतम प्रसाद ढकाल भन्दा १ हजार ८ सय ८४ मतान्तरले अघि छन् । ३ हजार ४८२ मत रहेको थाहा ११ र १२ को २ हजार मतगणना हुँदा यो अवस्थामा रहेको हो ।
नगर उपप्रमुखमा भने नेपाली काग्रेसका उमेद्वार भरत गोपालीले नेकपा एमालेकी उमेद्वार कल्पना बलामीलाई जम्मा ८२ मतले मात्र उछिनीरहेका छन् । अब ११ र १२ नम्बर वडाको १ हजार ४८२ मत गन्न बाँकी छ ।
तथ्याङ्कमा हेर्नुहोस्ः


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्