मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ को अध्यक्ष पदमा पुनः मतगणना शुरु भएको छ । स्थानीय तह सदस्य निर्वाचन कार्यालय थाहा नगरपालिकाको २ जेठको निर्णयानुसार पुनः मतगणना शुरु भएको हो ।
नेकपा माओवादी र नेपाली काँग्रेसबीच मतगणनामा चित्त नबुझेपछि पुन गणना शुरु भएको हो । पहिलो गणना अनुसार वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रका विनायक गोले र नेपाली काँग्रेसका शिवराज थिङको अध्यक्ष पदमा प्रतिस्पर्धा छ ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्