संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सात वटै प्रदेश) लाई स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन निर्देशन दिएकाे छ ।
मन्त्रालयका शाखा अधिकृत सुरेश खनालले भने,’ सचिवस्तरीय निर्णय अनुसार सात वटै प्रदेशलाई स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन भनेका छाैँ,सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्नका लागि स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन आग्रह गरेका हाैँ ।’


















































पालिका प्रेस 


















प्रतिक्रिया दिनुहोस्