के तपाई बेरोजगारी हुनुहुन्छ ? यहि हुनुहुन्छ भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
रिक्त रहेका पद पूर्तिका लागि बैंकले दरखास्त आह्वान गरेको हो । कम्पनीले केही संख्यामा ब्रान्च म्यानेजर मागेको छ ।
प्रतिक्रिया दिनुहोस्