आन्दोलनरत स्थानीय तहका कर्मचारी र संघीय सरकारबीच अनौपचारिक वार्ता सुरु भएको छ । विगत ११ दिनदेखि आन्दोलनमा रहेका स्थानीय तहका कर्मचारीसंग मन्त्रालयले वार्ता गर्न लागेको हो ।
संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असहमति जनाउँदै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको आव्हानमा विगत ११ दिनदेखि काठमाडौँमा आन्दोलन भइरहेको थियो । संघीय सरकारले आफूहरुका मागका विषयमा छलफल गर्न बोलाएको अहिले वार्ताका लागि सिंहदरबार जान लागेको समितिका संयोजक दीपक गौतमले जानकारी दिए ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्