मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सडक विकासको अनुगमनमा यन्त्र उपकरणको प्रयोग थालेको छ।

पालिकाले खड्बु सुकौरा नयाँगाउँ सडक आयोजनाको क्रस कटिङ मेशिनको प्रयोग गरी योजनाको अनुगमन गरिएको हो । फोटो सौजन्य: इन्द्रसरोवर गाउँपालिका

पालिका प्रेस
थप जानकारी