मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ३ मा रहेको कालिखोलाले बगाउँदा एकजनाको जयान गएको छ ।
स्थानीय ६५ वर्षका दलबहादुर चेपाङको खोलाले बगाएर ज्यान गएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । कालिका बजारबाट सामान किनेर घर फर्कने क्रममा खोलाले बगाएर उनको ज्यान गएको प्रहरीको भनाई छ ।

















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्