चालु आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र स्थानीय तहको भुक्तानी शनिबारसम्म मात्र हुने भएको छ ।

महालेखा नियन्त्रक कार्यालयले २४ असारमा एक सूचना निकाल्दै वार्षिक खाताबन्दीका क्रममा प्रदेशर स्थानीय तहमा सञ्चालित प्रणालीहरु २६ असारदेखि बन्द हुने उल्लेख गरेको छ ।

महालेखाले कोष तथा लेखा नियन्त्रक कार्यालयहरु, प्रदेश र स्थानीय तहस्तरका कार्यालयलाई समेत पत्र लेख्दै शनिबारसमेत भुक्तानी गर्न भनेको छ ।

आर्थिक वर्षको अन्तिममा पहिले काम भएर रोकिएका बिलको भुक्तानीको चाप सरकारी कार्यालयहरुलाई अधिक हुन्छ ।

पत्रः

 

पालिका प्रेस
थप जानकारी