आशन्न निर्वाचन लक्षित गरि २० माघमा नेकपा एमालेले थाहा नगरपलिका अन्तर्गतका वडाहरुमा निर्वाचन परिचालन कमिटी गठन गएको छ ।
एमालेले २० माघमा वडा नम्बर १, २, ३, ४, ८ र ११ ले आ–आफ्नै वडाहरुमा बिस्तारित भेला आयोजना गरि वडा स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको नगर सचिव सुजन रायमाझीले जानकारी दिए ।

जिल्ला तह र नगर तहका नेताहरु आ–आफ्नै वडामा खटी निर्वाचन कार्ययोजनाहरु समेत तयार पारेको छ । बैठकहरुले तत्काल वडा स्तरीय निर्वाचन सम्पर्क कार्यालय खोल्ने समेत निर्णय गरेको छ ।


















































पालिका प्रेस 






















प्रतिक्रिया दिनुहोस्