नेपाली काँग्रेस थाहानगर सभापति प्रमोद कृष्ण जोशीलाई पितृशोक परेको छ ।
जोशीका पिता यज्ञकृष्ण जोशीको ८२ बर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि निमोनियाको समस्याले बयोधा अस्पताल काठमाडौमा उपचारार्थ जोशीको ४ भाद्रमा उपचारकै क्रममा निधन भएको परिवारले जानकारी दिए ।
जोशीका ४ छोराहरु रहेका छन ।


















































दिनेश दर्पण 







प्रतिक्रिया दिनुहोस्