नेपाली कांग्रेस संसदीय समिति मकवानपुरले मकवानपुरको गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष उम्मेदवारहरू टुंग्याएको छ । हेटौंडा र थाहा नगरको उपमेयरको नाम भने टुंगिने अन्तिम चरणमा रहेको जनाइएको छ ।

गठबन्धनको सहमति अनुसार आफ्नो भागमा परेका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार कांग्रेस ११ वैशाख टुंग्याएको हो ।

यी हुन गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षका उम्मेदवारः

बकैया गाउँपालिका
अध्यक्ष : धर्मराज लामिछाने

बागमती गाउँपालिका
उपाध्यक्ष : फणिन्द्र तिमल्सिना

मकवानपुरगढी गाउँपालिका
अध्यक्षः दोर्जे लामा स्याङतान

कैलाश गाउँपालिका
अध्यक्षः लोकबहादुर मुक्तान

राक्सीराङ गाउँपालिका
अध्यक्षः राजकुमार मल्ल

मनहरी गाउँपालिका
अध्यक्षः रञ्जन कालाखेती

भीमफेदी गाउँपालिका
उपाध्यक्षः मोमलाल दोङ

ईन्द्रसरोबर गाउँपालिका
उपाध्यक्षः निर्मला रुम्बा

पालिका प्रेस
थप जानकारी