नेकपा एमालेले मकवानपुरको १० वटै स्थानीय तहको मेयर–उपमेयर तथा अध्यक्ष उपाध्यक्षको उमेदवार टुंगो लगाएको छ ।
एमाले जिल्ला कमिटीले गरेको सिफारिसको आधारमा बागमती प्रदेश कमिटीले उमेदवारको टुंगो लगाएको हो । थाहा नगरपालिकामा मेयरका लागि अच्युत्तम प्रसाद ढकाल र उपमेयरमा कल्पना बलामीलाई उमेदवार बनाएको छ । ढकाल नगर कमिटी अध्यक्ष हुन् ।
यस्तो छ उम्मेद्वारको सूचि:
हेटौँडा उपमहानगरपालिका
मेयर : अनन्तप्रसाद पौडेल
उपमेयर : सुमित्रा काफ्ले
थाहा नगरपालिका
मेयर : अच्युतम ढकाल
उपमेयर : कल्पना बलामी
बागमति गाउँपालिका
अध्यक्ष : खेमराज जर्गामगर
उपाध्यक्ष : धनमाया स्याङ्तान
बकैया गाउँपालिका
अध्यक्ष : सरला बोलखे
उपाध्यक्ष : लालबहादुर स्याङ्तान
मकवानपुरगढी गाउँपालिका
अध्यक्ष : बिदुर हुँमगाई
उपाध्यक्ष :सन्तु थिङ
भीमफेदी गाउँपालिका
अध्यक्ष : हिदम लामा
उपाध्यक्ष : पार्वती राना
इन्द्रसरोबर गाउँपालिका
अध्यक्ष :देबकृष्ण पुडासैनी
उपाध्यक्ष : उमा लामा
कैलाश गाउँपालिका
अध्यक्ष : नरेन्द्रलाल रिजाल
उपाध्यक्ष : सुकुमाया थिङ
राक्सिराङ गाउँपालिका
अध्यक्ष : बाबुलाल स्याङतान
उपाध्यक्ष : सुन्तलीमाया प्रजा
मनहरी गाउँपालिका
अध्यक्ष : एकराज उप्रेती
उपाध्यक्ष : सुजिता थिङ


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्