मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना भएको छ ।

३० वैशाखमा हुाे स्ठानीय तह सदस्य निर्वाचन २०७९ को तयारी स्वरुप ८ वैशाखमा इन्द्रसरोवर गाउँपालिका निर्वाचन अधिकृत मुरारी वस्तीको अध्यक्षतामा बसेको सर्वदलीय बैठक निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकले निर्वाचन कार्यतालिका प्रकाशन, आचासंहिताको कडाइका साथ पालना गर्ने गराउने लगायतका निर्णय गरेको छ ।

पालिका प्रेस
थप जानकारी