सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनले सोमबार उनीहरूको सरुवा गरेको हो।

सरुवा भएका मध्ये २१ जनालाई प्रमुख प्रशासकीय अधिकृत बनाएर स्थानीय तहमा पठाइएको छ।

टोखा नगरपालिका (काठमाडौँ) मा रामप्रसाद आचार्य, दमक नगरपालिका (झापा) मा कमल भट्टराई, बागलुङ नगरपालिका (बागलुङ) मा राजन केसीलगायतलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको हो।

हेर्नुहोस् सूची:

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी