थाहा आन्दोलनका प्रणेता स्वर्गिय रुपचन्द्र विष्ट (रुदाने) को स्मृतिमा ७ असारमा सार्वजनिक विदा दिइएको छ । थाहा नगरपालिकाले एक सूचना जारी गर्दै असार ७ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
रुपचन्द्र विष्टको थाहा दर्शनबाटै नगरपालिकाको नाम थाहा राखिएको हो ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्