संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । मन्त्रालयले बिहीबार निर्णय गरेर नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीलाई रिक्त स्थानमा खटाएको हो ।
बिहीबार ७८ गाउँपालिकामा तोकिएका प्रमुख प्रशासकीय अधिकृतमा कहाँ कसलाई खटाइयो ?


















































पालिका प्रेस 















प्रतिक्रिया दिनुहोस्