संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।  मन्त्रालयले सोमबार अधिकांश कर्मचारीलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

निर्णय अनुसार हाल मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई देशभरका नगरपालिका तथा जिल्ला समन्वय समितिहरूमा पठाइएको छ ।  तीमध्ये केहीलाई सरुवा गरिएको छ भने धेरैलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको छ ।

 

 

 

पालिका प्रेस
थप जानकारी