२० जना प्रमुख प्रशासकीय अधिकृत र चार जना उपसचिवसहित ४२ जना कर्मचारीको सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ मंसिरमा गरेको निर्णय अनुसार विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अधिकृतस्तरका कर्मचारीहरूको सरुवा सूची १ पुसमा सार्वजनिक गरेको हो ।

हेर्नुहोस नामावली:

यहाँ क्लिक गर्नुहोस्

 

पालिका प्रेस
थप जानकारी